Rastriya Swatantra Party

Rastriya Swatantra Party

0.0 91.02MB 0 免费
版本 3.5.7 更新 2026-07-22 开发者 NOBODY PRODUCTION
  • Rastriya Swatantra Party screenshot
  • Rastriya Swatantra Party screenshot
  • Rastriya Swatantra Party screenshot
  • Rastriya Swatantra Party screenshot
  • Rastriya Swatantra Party screenshot
Rastriya Swatantra Party screenshot
Rastriya Swatantra Party screenshot
Rastriya Swatantra Party screenshot
Rastriya Swatantra Party screenshot
Rastriya Swatantra Party screenshot

Description

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।
分类: 社交(35010) 版本: 3.5.7 BundleId: com.rsp.rspapp 开发者: NOBODY PRODUCTION 最近更新: 2026-07-22